Video Editing
यस कोर्समा विद्यार्थीहरूले काँचो भिडियो फुटेजलाई काटछाँट गरेर, संगीत र इफेक्टहरू भरेर एउटा व्यावसायिक भिडियो बनाउन सिक्नेछन्। हामी मुख्यतया Adobe Premiere Pro र CapCut (Desktop) जस्ता चलेका सफ्टवेयरहरूमा प्रशिक्षण दिनेछौँ।
🎬 एउटा साधारण भिडियोलाई 'मास्टरपिस' बनाउनुहोस्! 🎬
Microsoft Silverlight Institute मा Professional Video Editing कोर्सको नयाँ भर्ना खुल्यो! 🎥✨
🚀 हामीले सिकाउने मुख्य विषयहरू:
✅ Adobe Premiere Pro & CapCut Mastery
✅ सिनेम्याटिक कलर ग्रेडिङ र साउन्ड डिजाइन
✅ युट्युब र टिकटक भिडियो सम्पादन
✅ १००% प्रयोगात्मक र प्रोजेक्टमा आधारित सिकाई
💡 को-को सहभागी हुन सक्छन्?
युट्युबर, भ्लगर, फिल्म मेकिङमा रुचि भएकाहरू र सोसल मिडिया इन्फ्लुएन्सर बन्न चाहनेहरू।
📍 स्थान: लगनखेल, ललितपुर (बसपार्क नजिकै)
इन्टरफेस र टाइमलाइन: भिडियो एडिटिङ सफ्टवेयरको लेआउट र टाइमलाइन बुझ्ने। इम्पोर्ट र अर्गनाइजिङ: भिडियो, अडियो र फोटोहरू सफ्टवेयरमा ल्याउने र व्यवस्थापन गर्ने। कटिङ र टिम्रिङ: अनावश्यक भाग काट्ने र भिडियोलाई मिलाउने (Rough Cut)।
Background Music: भिडियोको मुड अनुसार संगीत राख्ने। अडियो क्लिनिङ: अनावश्यक हल्ला (Noise) हटाउने र आवाज स्पष्ट बनाउने। Sound Effects (SFX): भिडियोलाई जीवन्त बनाउन साउन्ड इफेक्टहरूको प्रयोग।
Transitions: एक क्लिपबाट अर्कोमा जाँदा प्रयोग हुने स्मूथ इफेक्टहरू। Color Grading: भिडियोको रङ मिलाउने र सिनेम्याटिक लुक्स दिने। Green Screen: हरियो पर्दामा खिचेको भिडियोको ब्याकग्राउण्ड हटाउने।
Lumetri Color, LUTs, and matching clips from different cameras.
Lower Thirds: भिडियोमा नाम र पद देखाउने टेक्स्टहरू। Subtitles: भिडियोमा सबटाइटल र क्याप्सन थप्ने तरिका। Keyframes: फोटो वा टेक्स्टलाई भिडियोभित्र चलाउने (Animate) गर्ने कला।
YouTube/TikTok Ready: विभिन्न सामाजिक सञ्जालका लागि सही साइजमा भिडियो सेभ (Export) गर्ने। Final Project: एउटा विज्ञापन, म्युजिक भिडियो वा भ्लग (Vlog) तयार पार्ने।
Sir ! ma pani sikna audoichu hai yo course!